केजरीवालको जमानतमा उच्च अदालतले रोक लगायो

भारतको दिल्लीस्थित उच्च अदालतले मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि रोक लगाएको छ।
उच्च अदालतले प्रवर्तन निर्देशनालय (ईडी) को याचिकामा दुईदेखि तीन दिनमा आदेश सुनाउने बताएको छ। इडीले दिल्ली अन्तःशुल्क नीतिसम्बन्धी सम्पत्ति शुद्धीकरण मुद्दामा मुख्यमन्त्री केजरीवाललाई जमानत दिने अदालतको आदेशलाई चुनौती दिएको हो।
ईडीले केजरीवाललाई नियमित जमानत दिने आदेशमा आफूलाई सुनुवाइको पर्याप्त अवसर नदिई र हालको मुद्दाको तथ्यलाई ध्यान नदिई आदेश दिएको बताएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा ईडीले केजरीवाललाई मार्च २१ मा पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस