राष्ट्रपति पौडेलद्वारा घरेलु उद्योग महोत्सव २०८१ उद्घाटन

rastrapati mahotasab utghatan

काठमाडौँ / नेपाल घरेलु तथा साना उद्योग महासंघले आजदेखि आयोजना गरेको राजधानीको भृकुटी मण्डपमा  १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ शुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले उक्त औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को उद्घाटन गरे ।

Advertisement:rastrapati mahotasab utghatan

‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नाराका साथ उक्त मेला शुरु गरिएको हो। वैशाख २६ गतेदेखि ३० गतेसम्म उक्त मेला चल्नेछ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application