NTC App - Ad

कृष्णभीर दुर्घटना : जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सहित ४ जना घाइते

accident-janamat-party-abdul-khan

तातोखबर, काठमाडौँ / धादिङको कृष्णभीरमा भएको दुर्घटनामा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान घाइते भएका छन्।

पूर्वखानेपानी मन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्य चढेको गाडी सोमबार विहान धादिङको कृष्णभिरमा दुर्घटना हुँदा ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। खानको हात फ्याक्चर भएको छ।

Advertisement:accident-janamat-party-abdul-khan

उनी विहानै सचिवायलका सदस्यसहित बर्दिया जान लागेका वेला गाडी दुर्घटना भएको हो। अर्को गाडीलाई जोगाउने क्रममा उनी चढेको गाडी भित्तामा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।उनलाई ट्रमा सेन्टरमा राखिएको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :