NTC App - Ad

उपनिर्वाचनका लागि मतदाताको आन्तिम नामावली प्रकाशन

तातोखबर, काठमाडौँ / निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाताको आन्तिम नामावली प्रकाशन गरेको छ । अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी
आयोगको वेवसाईटमा प्रकाशन गरिएको  प्रेस विज्ञप्तिमा जनाइएको छ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra