NTC App - Ad

इलाम-२ पछिल्लो अपडेट : सुहाङ नेम्वाङको अग्रता कायमै

suhang-nembang

तातोखबर, इलाम / इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उप निर्वाचनको मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।

अहिलेसम्मको मत गणनामा नेपाली कांग्रेसका डम्बर खड्काभन्दा  नेम्वाङ ३ हजार ३ सय ५७ मतले अगाडि छन्।

Advertisement:suhang-nembang

एमालेका नेम्वाङले १० हजार  ४१९ मत ल्याएका छन् भने कांग्रेसका खड्काले ७ हजार ६२ मत पाएका छन्। यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ५ हजार ७ सय ६३ र रास्वपाका मिलन लिम्बुले १ हजार ४ सय ६१ मत ल्याएका छन्।

इलाम २ मा ६९ हजार २ सय ८७ मत खसेकोमा अहिलेसम्म २५ हजार ४ सय ४१ मत गणना भएको छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :