देशभर मनाइँदैछ इद उल फित्र

idulfitra1

तातोखबर, काठमाडौं / इस्लाम धर्मावलम्बीहरुको महानचाड इद आज देशभर मनाइँदैछ । एक महिना लामो रमादान पर्व रोजा पूरा भएको दिनको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।

खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिनेपर्वका रूपमा इद परिचित छ ।इद उल फित्रका अवसरमा एकआर्का सँग आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने चलन छ। ​

Advertisement:idulfitra1

यस दिन नमाज पाठ गरेपछि तीन दिनसम्म मान्यजनकोमा गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायतका खानेकुरा खान दिने प्रचलन छ।

idulfitra

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application