रौतहटका एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार

तातोखबर, काठमाडौं / रौतहटका एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ। परोहा नगरपालिका-९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको हो।

उनीमाथि गोली प्रहार भएको रौतहट -२ का सांसद किरण साहले संसद बैठकमै जानकारी गराएका थिए। उनले घटनका दोषी पत्ता लगाइ कडा कारवाही गर्न समेत माग गरेका थिए ।

Advertisement:

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application