झापा गोल्डकपको सेमिफाइनलमा आयोजक झापा-११ र चर्च ब्वाइज युनाइटेड भिड्दै

jhapa-goldcup-semifinal

तातोखबर, झापा/ झापा गोल्डकपको अन्तिम सेमिफाइनलमा शनिबार आयोजक झापा-११ र चर्च ब्वाइज युनाइटेड  बीच प्रतिस्पर्धा हुँदैछ ।

विजेताले उपाधिका लागि फागुन २८ गते एपीएफसँग खेल्ने तालिका रहेको छ।

Advertisement:jhapa-goldcup-semifinal

यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

विजेता टोलीले १३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ७ लाख रुपैयाँ हात पार्नेछन।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application