चल्न थाल्यो फेसबुक र इन्स्टाग्राम

facebook-start-working-facebook-down

तातोखबर / सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम चल्न थालेको छ ।

नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९: १५ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको थियो ।

Advertisement:facebook-start-working-facebook-down

नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएको थियो ।

यस विषयमा के भएको थियो भन्ने कुरा फेसबुक मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक भएको छैन।

प्रतिक्रिया दिनुहोस् :