नयाँ तरंगको कारण प्रचण्डलाई दिएको समर्थन फिर्ता

dhanraj-gurung-nepali-congress

काठमाडौँ / राजनितिमा आएको नयाँ तरंगको कारण नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

Advertisement:dhanraj-gurung-nepali-congress

प्रतिक्रिया दिनुहोस् :