जसपाले आजै मन्त्री नपठाउने

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ ।

पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले बताए ।

Advertisement:

माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक–एक जना मन्त्रीले भने आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application