NTC App - Ad

प्रचण्ड र ओलीबीच भेटवार्ता: शान्ति प्रक्रियाबारे छलफल

Prachanda-kp-oli

तातोखबर, काठमाडौँ / प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज मंगलबार भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय कमिटी बैठकपछि प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए। उनीहरूबीच शान्ति प्रक्रियाबारे केहि कुरा भएको श्रोतले बताएको छ।

Advertisement:Prachanda-kp-oli

सरकारविरुद्ध आन्दोलन गर्ने एमालेले चेतावनी दिइरहेको र गठबन्धनमासमेत विवाद उत्पन्न भइरहेका वेला उनीहरुबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra