तीन महिला आर्चरी खेलाडीलाई बिदाई

ललितपुर / नेपालका तीन महिला खेलाडीले इरानको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज-वानमा भाग लिने भएका छन् ।
नेपाल आर्चरी संघका अनुसार सहभागी हुने खेलाडीमा अनुष्का शेरचन, गंगा तुम्बापो र तुल्सी थापा छन्। टिमको प्रशिक्षक दीपकराज गुरुङ छन्।
प्रतियोगितामंगलबारदेखि ६ दिन चल्नेछ। पेरिसमा हुने ओलम्पिकका लागि आगामी जुलाईमा हुने छनोटको तयारीका रूपमा यो प्रतियोगितालाई लिइएको छ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टिमको बिदाइ गरेका छन्। श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस