“आखाँ झुम्न थाल्यो“ बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं, ६ फागुन / प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो“सार्वजनिक गरिएको छ । मेला इन्टरटेन्मेन्टको प्रस्तुतिको रुपमा उक्त बोलको म्युिजक भिडियो सार्वजनिक गरिएको हो ।
गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द तथा सुवर्ण कुमारको सङ्गीत रहेको छ । २५ बर्षको अमेरिका बसाइपछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । 
सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको उक्त म्युजिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

