करको बिरोध गर्दै: देशभरका फिल्म हल बन्द

तातोखबर, काठमाडौं / आज देशभरका चलचित्र घर (फिल्म हल) बन्द भएका छन्। सरकारले अव्यावहारिक कर लगाएको भन्दै उक्त कर व्यवस्था खारेजीको माग राखेर देशभरका हल बन्द गरिएको हो।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करहरूको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्ने नेपाल चलचित्र संघले केही दिन अगाडि नै निर्णय गरेको थियो। सोही निर्णयको समर्थन गर्दै आज देशभरका हल बन्द भएकाएका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस