मकवानपुरमा प्रहरीले नष्ट गर्यो अफिम र गाजा खेती
मकवानपुर – प्रहरीले मकवानपुरको विभिन्न स्थानमा गरिएको अफिम खेती फडानी गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र पालुङबाट खटिएको प्रहरी टोलीले माघ ११ गते देखि आज २१ गते सम्ममा राक्सिराङ गाउपालिका ,कैलाश गाउपालिका र थाहा नगरपालिकाको विभिन्न स्थानमा गरि अन्दाजी ६२ बिगाहा ७ कठ्ठा लागुऔषध अफिम र १६ कठ्ठा लागुऔषध गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
विभिन्न स्थानमा गरिएका अवैध लागुऔषध खेती अफिम र गाजा फडानी गर्ने कार्य जारी नै रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय