मकवानपुरमा प्रहरीले नष्ट गर्यो अफिम र गाजा खेती

मकवानपुर – प्रहरीले मकवानपुरको विभिन्न स्थानमा गरिएको अफिम खेती फडानी गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र पालुङबाट खटिएको प्रहरी टोलीले माघ ११ गते देखि आज २१ गते सम्ममा राक्सिराङ गाउपालिका ,कैलाश गाउपालिका र थाहा नगरपालिकाको विभिन्न स्थानमा गरि अन्दाजी ६२ बिगाहा ७ कठ्ठा लागुऔषध अफिम र १६ कठ्ठा लागुऔषध गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
विभिन्न स्थानमा गरिएका अवैध लागुऔषध खेती अफिम र गाजा फडानी गर्ने कार्य जारी नै रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस