संघीय संसद् भवन सजिएर चिटिक्क- (फोटो)
तातोखबर, काठमाडौं / सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आह्वान गरेका छन्।
उक्त आह्वान पछि माघ २२ गते सोमबार देखि सुरु हुने संसद बैठकका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवन सजाएर चिटिक्क पारिएको छ।
संसद वरिपरि सफा गर्ने र भवन सजाउने काम धमाधम चलिरहेको छ । संसद बैठक व्यवस्थित रुपमा चलाउनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै कार्यव्यवस्था महाशाखा रहेका छन्।
संघीय संसदका कार्यवहाक महासचिव पद्मप्रसाद पाण्डेयसहित संसदको कार्यव्यवस्था महाशाखाका कर्मचारीहरुले भवन र बैठक कक्षको निरीक्षण गरेका छन्।
केही फोटो :
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस