उद्योगको लाइन काटिंदा बजारमा डण्डीको मूल्य बढ्यो

तातोखबर, काठमाडौँ / बजारमा डण्डीको मूल्य दुईदेखि तीन रूपैयाँसम्म बढेको छ। सरकारले विद्युतको बक्यौता बाँकी रहेको भन्दै केही उद्योगको लाइन काटिदिएको छ। बिजुली नहुँदा उद्योग बन्द छन्। उत्पादन नहुँदा डण्डीको मूल्य बढेको हो।
अहिले बजारमा डण्डी प्रतिकिलो ९७ रूपैयाँदेखि एकसय रूपैयाँसम्म पुगेको छ ।
यसअघि डण्डी बजारमा प्रतिकिलो ९४ रूपैयाँदेखि ९७ रूपैयाँसम्म कारोबार भइरहेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस