NTC App - Ad

उद्योगको लाइन काटिंदा बजारमा डण्डीको मूल्य बढ्यो

construction-metal-price-hike-in-nepal-tatokhabar

तातोखबर, काठमाडौँ / बजारमा डण्डीको मूल्य दुईदेखि तीन रूपैयाँसम्म बढेको छ।  सरकारले विद्युतको बक्यौता बाँकी रहेको भन्दै केही उद्योगको लाइन काटिदिएको छ। बिजुली नहुँदा उद्योग बन्द छन्। उत्पादन नहुँदा डण्डीको मूल्य बढेको हो।

अहिले बजारमा डण्डी प्रतिकिलो ९७ रूपैयाँदेखि एकसय रूपैयाँसम्म पुगेको छ ।

Advertisement:construction-metal-price-hike-in-nepal-tatokhabar

यसअघि डण्डी बजारमा प्रतिकिलो ९४ रूपैयाँदेखि ९७ रूपैयाँसम्म कारोबार भइरहेको थियो।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :