राष्ट्रिय सभा उम्मेदवार छनोटमा गगनको लिखित असहमति

तातोखबर, काठमाडौँ / राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले छनोट गरेका उम्मेदवारको विषयमा महामन्त्री गगन थापाले लिखित असहमति राखेका छन्।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा उम्मेदवारका लागि १० जना उम्मेदवार टुंगो लगाएको थियो । सत्तारुढ गठबन्धनमा कांग्रेसले १० सिटका लागि उम्मेदवार उठाउने सहमति भएअनुसार उम्मेदवारको नाम टुंगो लगाइएको हो ।
महामन्त्री थापाले भने उम्मेदवार छनोट गर्दा मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै लिखित असहमति राखेका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु