मेलम्चीको पानी तुरुन्त खोल

तातोखबर: काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति ललितपुरले आज ‘मेलम्चीको पानी तुरुन्त खोल’ भन्दै पाटनदरबार क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।
उपत्यकावासीलाई मेलम्ची खानेपानी वितरण नगरी कृत्रिम अभाव सिर्जना गरी हाहाकार बनाएको भन्दै खानेपानी संघर्ष समितले विरोध प्रदर्शन गरेको हो ।
उनीहरूले मेलम्चीको पानी तुरुन्त खोल भन्दै नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् । संघर्ष समितिले पुस २० गते ललितपुरमा र्याली निकाल्ने पनि जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस