हेटौंडाको पदमपोखरीमबाट बेपत्ता पुरुष मृत फेला

हेटाैैंडा- हेटौंडा- १२ मा भिर बाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा- १२ घरेटी डाडा पदम पोखरी बस्ने ५५ वर्षीय कृष्ण बहादुर थापा मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कृष्णबहादुर पुस १५ गते राति देखि हराएका थिए र खोजतलास गर्ने क्रममा मंगलबार बिहान ८:३० को समयमा घडेरी डाँडाको भीरबाट २०० मिटर तल मगरको शव भेटिएको थियो ।
शव पोष्टमाट्रमको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस