NTC App - Ad

हेटौंडाको पदमपोखरीमबाट बेपत्ता पुरुष मृत फेला

हेटाैैंडा- हेटौंडा- १२ मा भिर बाट लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा- १२ घरेटी डाडा पदम पोखरी बस्ने ५५ वर्षीय कृष्ण बहादुर थापा मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कृष्णबहादुर पुस १५ गते राति देखि हराएका थिए र खोजतलास गर्ने क्रममा मंगलबार बिहान ८:३० को समयमा घडेरी डाँडाको भीरबाट २०० मिटर तल मगरको शव भेटिएको थियो ।

Advertisement:

शव पोष्टमाट्रमको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra