वनभोज खाने मानिस बोकेको बस दुर्घटना १६ जना घाइते

तातोखबर : वनभोज खान हिंडेका टोलि बोकेको बस दुर्घटना हुँदा दाङमा १६ जना घाइते भएका छन् ।
बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया-तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो।
बसमा ४५ यात्रु सवार रहेको दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् । घाइतेहरुलाई तुलसीपुरस्थित राप्ती उपक्षेत्रीय अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी मल्लले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस