देशका केही उच्च भूभागमा हिमपात हुन सक्ने
काठमाडौं, ११ पौष / नेपालका हिमाली तथा उच्च पहाडी भूभागहरुमा आज हिमपात हुन सक्ने सम्भावना रहेको अनुमान गरिएको छ । जल तथा मौषम विज्ञान विभागले कोशी, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमामा सामान्य हिमपातको सम्भावना रहेको अनुमान गरेको हो ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागको मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार र शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने अन्य भू–भागमा मौसम सफला नै रहने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

