मकवानपुरको मनहरीमा जंगली हात्तिले घर हल्लायो



हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८ चिसापानी जंगली हात्तिले स्थानीय वासिन्दाहरुको घर हल्लाएको छ । स्थानीय जमुना कुमारी अधिकारीको काठको बार भएको टिनले छाएको २ कोठे घर जंगली हात्ती आई हल्लाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

स्थानियको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको, महिलाको घरको पछाडीको भाग भत्तकिन गई क्षती भएको प्रहरीले जनाएको छ । मकवानपुरको पस्चिमी क्षेत्रमा हात्ति र बाघको आतंकले स्थानीयहरु समस्यामा परेका छन् ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको