ललितपुरको झम्सिखेलमा लागुऔषध कारोबारीलाई प्रहरीले गोली चलाएर पक्राउ गर्यो

तातोखबर, काठमाडौं / नेपाल प्रहरीले लागुऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ।
ललितपुरको झम्सिखेलमा अविनाश राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
राईको साथबाट लागुऔषधसहित पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद गरिएको रेग्मीले जानकारी दिए।
प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस