ललितपुरको झम्सिखेलमा लागुऔषध कारोबारीलाई प्रहरीले गोली चलाएर पक्राउ गर्यो



pestol-fire-by-police

तातोखबर, काठमाडौं / नेपाल प्रहरीले लागुऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ।

ललितपुरको झम्सिखेलमा अविनाश राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

राईको साथबाट लागुऔषधसहित पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद गरिएको रेग्मीले जानकारी दिए।

प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको उनले बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको