सोती हत्या घट्नाका २३ आरोपीलाई जन्मकैद



रुकुम – नवराज विकसहित ६ जनाको हत्या प्रकरणका  २३ जना आरोपीलाई रुकुम पश्चिम जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।

न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलबार जन्मकैदको सजाय गर्ने फैसला गरेको हो। तीन वर्ष पहिले नवराज विक सहित ६ जनाको हत्या भएको थियो।

अदालतले नवराजकी प्रेमिकाकी बाबु–आमालाई जातीय छुवाछुतको अभियोगमा दुई दुई वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

घट्नाका आठ ८ जना आरोपीले भने सफाइ पाएका छन्।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको