मंगलबार शेयर बजार दोहोरो अंकले घट्यो
तातोखबर, काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाको पखाईका कारण शेयर बजार बढ्न नसकेको जानकार बताउछन् ।
मंगलबार शेयर बजार ११.२९ को अंकले घटेर १८३६ दशमलव ५१ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि ६२ कम्पनीको शेयरमूल्य बढेको छ ।
शेयर बजार घटेतापनि आज सिंगती हाइड्रो इनर्जिको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सिभिल बैंकको डिभेन्चर २०८८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड स्किम २, महुली लघुवित्त लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस


