हेटौंडामा एक घरमा आगलागी हुँदा ६ लाखको क्षति

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय मानबहादुर घलानको एक तल्ले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी हुँदा सो रकम बराबरको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, आगलागीबाट घर, घरभित्र रहेको भाँडाकुडा, लत्ताकपडा, अन्नपातहरु पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगलागीमा परेर मानविय र चौपायाको क्षति भने नभएको प्रहरीले जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस