दुर्गा प्रसाईं नेतृत्वको महाअभियानले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने

काठमाडौं – दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

हिलो बिहीबार पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका उक्त महाअभियानले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन् ।

Advertisement:

बिहीबार करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application