नाबालिका करणी अभियोगमा एक युवक पक्राउ

काठमाडौ – नाबालिका जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक युवक पक्राउ परेका छन् । १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारू पक्राउ परेका हुन् ।
थारूबिरुद्ध ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी उजुरी परेको थियो । ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस