आजबाट नेपाल संवत् ११४४ सुरु

२८ कात्तिक, काठमाडौं । आजबाट नेपाल संवत् ११४४ सुरु भएको छ । देशभर कार्यक्रम आयोजना गरेर नेपाल संवतको नयाँ वर्ष मनाइँदैछ ।
खासगरी नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यका लगायत देशैभरि हर्षउल्लासका साथ नेवार समुदायले नयाँ वर्ष मनाउने गरेका छन् ।
काठमाडौंको बसन्तपुरमा विभिन्न संघसंस्थाको आयोजनामा नेपाल संवत ११४४ को अवसरमा विभिन्न् झाँकीसहितको कार्यक्रमम गरी मनाइएको छ । भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरिएको छ । त्यहाँ नेपाल संवतका प्रवर्तक साख्वाको प्रतिमामा माल्यार्पण गरिएको छ ।
भक्तपुरका टोलटोलमा बिभिन्न कार्यक्रम गरि नेपाल संवत् मनाउदै छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस