NTC App - Ad

तिलिचो जम्दै: आन्तरिक पर्यटनले होटेल भरिभराउ, सुत्नलाई ठाउँ छैन

काठमाडौँ, तातोखबर / हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-९ मा अवस्थित चार हजार ९१९ मिटर उचाइमा रहेको तिलिचो ताल चिसो बढ्दै गएपछि बिस्तारै पानी जम्दै गरेको अवस्था ।

आन्तरिक पर्यटनले यो क्षेत्र भरिभराउ रहेको छ, होटेल भरिभराउ भएर सुत्नलाई ठाउँ छैन । पर्यटकहरु होटेलका डाइनिङ हलमा सुत्न बाध्य छन । पर्यटन ब्यबसाय नेपालको प्रमुख आर्थिक श्रोत भएकाले नेपाल सरकार ,पर्यटन मन्त्रालय ,गण्डकी प्रदेश र मनाङ जिल्ला पर्यटन बोर्डको गम्भिर ध्यानाकर्षण हुन जरुरि देखिन्छ । संसार भरी बाट र नेपाल बाट सैयौँ संख्यामा दैनिक पर्यटकहरु तिलिचो पुग्ने गर्दछन् । त्यहाँको कारुणिक अवस्थाले त्यहाँको बारेमा सकारात्मक भन्दा पनि नकारात्मक सन्देश प्रबाह हुने देखिन्छ ।

Advertisement:

चामे ,पिसाङ,मनाङ गाउँ ,खाङसार ,श्रीखर्क हुँदै तिलिचो बेस क्याम्प सम्म पुग्न सकिन्छ ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :