तिलिचो जम्दै: आन्तरिक पर्यटनले होटेल भरिभराउ, सुत्नलाई ठाउँ छैन

काठमाडौँ, तातोखबर / हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-९ मा अवस्थित चार हजार ९१९ मिटर उचाइमा रहेको तिलिचो ताल चिसो बढ्दै गएपछि बिस्तारै पानी जम्दै गरेको अवस्था ।
आन्तरिक पर्यटनले यो क्षेत्र भरिभराउ रहेको छ, होटेल भरिभराउ भएर सुत्नलाई ठाउँ छैन । पर्यटकहरु होटेलका डाइनिङ हलमा सुत्न बाध्य छन । पर्यटन ब्यबसाय नेपालको प्रमुख आर्थिक श्रोत भएकाले नेपाल सरकार ,पर्यटन मन्त्रालय ,गण्डकी प्रदेश र मनाङ जिल्ला पर्यटन बोर्डको गम्भिर ध्यानाकर्षण हुन जरुरि देखिन्छ । संसार भरी बाट र नेपाल बाट सैयौँ संख्यामा दैनिक पर्यटकहरु तिलिचो पुग्ने गर्दछन् । त्यहाँको कारुणिक अवस्थाले त्यहाँको बारेमा सकारात्मक भन्दा पनि नकारात्मक सन्देश प्रबाह हुने देखिन्छ ।
चामे ,पिसाङ,मनाङ गाउँ ,खाङसार ,श्रीखर्क हुँदै तिलिचो बेस क्याम्प सम्म पुग्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस