दैलेख केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भुकम्प

काठमाडौँ । पश्चिम नेपालमा फेरी भुकम्पको धक्का महसुश भएको छ । साँझ ४ः३१ बजे भुकम्पको धक्का लागेको हो ।
निरन्तर भुकम्पको धक्काले पश्चिम नेपाल त्रास रहेको छ । स्रोत का अनुसार दैलेख केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भुकम्पको गएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस