नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा एकजना पक्राउ

हेटौंडा – हेटौंडामा नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिबार मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ शिखरपानी बस्ने १९ बर्षीय साजन स्याङतानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार साजनले शिखरपानी क्षेत्रमा प्यास्टिकको नक्कली पेस्तोल देखाएर धम्की दिएका हुन् । उनलाई पेस्तोल सहित नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस