नेपालमा बह्मण र क्षेत्रीयलाई नटुक्राए सम्म धर्मान्तरण गर्न कठिन : नेपाल खीष्टियन समाज
तातोखबर, काठमाडौं । नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल खीष्टियन समाजले नेपालमा बह्मण र क्षेत्रीयलाई नटुक्राए सम्म धर्मान्तरण गर्न कठिन हुने भन्दै जनगणनाको समयमा गणक हरुलाई आफु जुन जातको भएपनि जातमा खस र धर्ममा मष्ट लेखाउन अनुरोध भएको आह्वान पत्रको विषय अहिले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ ।
नेपालको संविधानमा खसआर्य एकै हुन् भनी कानुनमा समेट्नु खीष्टियन जगतको लागि दुःखद कुरो भएको जनाएको छ ।
जसलाई सहज बनाउन अन्तर्राष्ट्रिय स्तरका ख्रीष्टियन संस्थाको बिशेष वैठकले ब्राह्मण समुदायलाई आर्य, हिन्दु र क्षेत्रीय समुदायलाई खस मष्टो बनाएर बिभाजन गर्ने रणनीतिअनुसार मिसन रहेको जनाएको छ ।
पछिल्लो केहि समय नेपालमा धार्मिक घटनाहरु बढ्दै गएको बेला यो बिषयले सामाजिक संजाल तातेको छ ।

प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

