हेटौंडा रातोमाटेबाट चिनी र साडी बरामद



हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट बिहिबार दिउँसो चिनी र साडी प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्ज तर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख १२६२ नम्बरको यात्रु बाहक बस चिनी र साडी बरामद गरेको हो ।

प्रहरीका अनुसार बसको पछाडिको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा भन्सार छलि गरेर ल्याएको ५० केजी दरको ७ बोरा चिनी र ९० थान साडी बरामद गरिएको हो । उक्त चिनी र साडीको बजार मुल्य १ लाख २१ हजार ५०० बराबरको रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ