६० किलो सुन प्रकरण थप एक पक्राउ

कपिलवस्तु, तातोखवर । ६० किलो सुन प्रकरणमा प्रहरीले कपिलवस्तुबाट थप एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुमन खरेललाई मंगलबार कपिलवस्तुबाट पक्राउ गरेको प्रहरिले जनाएको छ ।
यो सँगै ६० किलो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ।
गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस