प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरु वीच प्रश्नोत्तर हुँदै
१२ भाद्र, काठमाण्डौ । संघिय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदहरु वीच प्रश्नोत्तर भइरहेको छ ।
सांसदहरुले सोधेका विभिन्न प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहेका छन् । बिहान ११ बजेदेखि शुरू भएको बैठकमा आज १२ जना सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

