उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौँ, ७ चैत / विभिन्न कारणले प्रतिनिधि सभाका सांसद पद खाली भएर सोही पदमा पुन निर्वाचनको तयारी गरिएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आव्हान गरेको छ । आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको हो ।
निर्वाचन आयोगल मङ्गलवार सार्वजनिक सूचना जारी गरी प्रतिनिधि सभाको आगामी बैशाख १० गते हुने उपनिर्वाचन दलदर्ताको आव्हान छ । जारी सूचनामा आयोगले चैत ७ गते देखि १२ गतेसम्म दल दर्ताको मिति तोकेको छ ।
विभिन्न कारणले रिक्त रहेको प्रतिनिधि सभा सदस्यका लागि तनहुँ १, बारा २ र चितवन २ बैशाख १० गते उपनिर्वाचन गर्न लागिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस