२०२२ को विश्वकपमा लगातार ३६ खेलबाट अर्जेन्टिनाको अपराजित यात्रा टुङ्गियो



काठमाडा, ६ मंसिर÷कतारमा जारी विश्वकप २०२२ को फुटबल अन्तर्गत २ पटक विश्वकपमा च्याम्पियन बनेको अर्जेन्टिनाको लगातार ३६ खेलबाट अपराजित यात्रा टुङ्गिएको छ । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा साउदी अरेयिबायासँग भएको प्रतिष्पर्धामा हार व्यहोरेपछि अर्जेन्टिना बाहिरिएको हो ।
मंगलबार भएको समूह ‘सी’ को खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि साउदी अरेविया उत्साहित बन्न पुगेको छ । ४ खेल खेल्दा यसअघि एक खेल पनि जित्न नसकेको साउदी अरेविया पहिलो पल्ट अर्जेन्टिनामाथी जित्न सफल भएको हो । साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै उपाधीको मूख्य दावेदार रहेको अर्जेन्टिनामाथि विजय हासिल गरेपछि उसले विश्वकप सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालको फुटबलको स्थिति पछिल्लो समयमा दयनीय अवस्थामा पुगेको छ । सरकारले खेलाडिको उचित संरक्षण गर्न नसक्दा धेरै खेलाडिहरु

काठमाडौं । विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारको तर्फबाट जनही एक

युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको