२०२२ को विश्वकपमा लगातार ३६ खेलबाट अर्जेन्टिनाको अपराजित यात्रा टुङ्गियो



काठमाडा, ६ मंसिर÷कतारमा जारी विश्वकप २०२२ को फुटबल अन्तर्गत २ पटक विश्वकपमा च्याम्पियन बनेको अर्जेन्टिनाको लगातार ३६ खेलबाट अपराजित यात्रा टुङ्गिएको छ । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा साउदी अरेयिबायासँग भएको प्रतिष्पर्धामा हार व्यहोरेपछि अर्जेन्टिना बाहिरिएको हो ।
मंगलबार भएको समूह ‘सी’ को खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि साउदी अरेविया उत्साहित बन्न पुगेको छ । ४ खेल खेल्दा यसअघि एक खेल पनि जित्न नसकेको साउदी अरेविया पहिलो पल्ट अर्जेन्टिनामाथी जित्न सफल भएको हो । साउदीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै उपाधीको मूख्य दावेदार रहेको अर्जेन्टिनामाथि विजय हासिल गरेपछि उसले विश्वकप सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, खेलकुद / वेस्ट एशियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप फुटबलमा नेपालको विजयी शुरुवात भएको छ। नेपाल र सिरियाबीच आज

ललितपुर / नेपालका तीन महिला खेलाडीले इरानको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज-वानमा भाग लिने भएका छन् । नेपाल

तातोखबर, क्रिकेट / नेपाल क्रिकेट टीम ए ले आज पहिलो एकदिवसिय खेलमा क्यानडा–११ लाई २ सय १७ रनको जितको लक्ष्य