ब्रह्माडको पहिलो रंगीन तस्वीर, संसारकै सबैभन्दा शक्तिशाली टेलीस्कोपबाट खिचियो तस्वीर



काठमाडौंं, २८ असार । विज्ञानको विभिन्न क्षेत्रमा अनुसन्धान र प्रयोगहरु गर्दै आएको अमेरिकी एजेन्सी नासाले सोमवार संसारको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली अंतरिक्ष दूरबीन “जेम्स वेब स्पेस टेलीस्कोप” बाट ब्रह्माण्ड (युनिभर्स)को पहिलो रंगीन तस्वीर जारी गरेको छ । यो तस्वीर हाल सम्मकै सबैभन्दा हाइरेज्यूलेसनको तस्वीर हो ।

अमेरिकी राष्ट्रपति जोन वाईडेले यो तस्वीर जारी गर्दै भने, “वेब स्पेस टेलिस्कोपबाट लिइएको पहिलो रंगीन तस्वीरले विज्ञान र प्रौद्योगिकीको लागी साथै खगोल विज्ञान र अंथतरिक्ष अन्वेषण, अमेरिका र सम्पुणर् मानवताको लागी एक ऐतिहाँशिक क्षणको प्रतिनिधित्व गर्छ ।”

१० बिलियन डलरको उक्त जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको पहिलो तस्वीर समय र दुरी दुबैमा अहिले सम्मको सबैभन्दा टाढाको हो ।

 

तस्वीर ः नासा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा