३२ जना एसपीलाई एसएसपी बढुवामा सिफारीस

काठमाडौं, २५ असार । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न शनिवार बसेको बढुवा समितिको बैठकले सो निणर्य गरेको हो ।
पहिलो नम्बरमा एसपी गणेश चन्द बढुवा सिफारीसमा परेका छन् । त्यस्तै दोस्रो, तेस्रो नम्बरमा क्रमसः सिद्दि विक्रम शाह र सुशिलसिंह राठौंर रहेका छन् । निर्मला प्रकरणमा कारबाहीमा परेर अदालतबाट सफाइ पाएका एसपी दिल्लीराज विष्ट पनि बढुवामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस