नेपाल टेलिकमको नयाँ अफर



काठमाडौँ, ०६ श्रावण । नेपाल टेलिकमले साउन १ देखि लागुहुनेगरी समर अफर ल्याएको छ । टेलिकमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार २० मिनेट भ्वाइस प्याक १५ रुपियाँमा उपलब्ध हुन्छ र एक दिनभर कल गर्न सकिन्छ भने एक सय मिनेट भ्वाइस प्याक तीन दिनका लागि ४९ रुपियाँमा उपलब्ध छ ।

त्यसैगरी नयाँ अफरका रूपमा एक एमबीपीएस स्पिडको अनलिमिटेड डाटा एक दिनका लागि ४९ रुपियाँमा गराइएको टेलिकमले जनाएको छ । सबै नेटवर्कमा १०० एसएमएस एक दिनको लागि १५ रुपियाँ, २०० एसएमएस तीन दिनका लागि २९ रुपियाँ र तीनसय एसएमएस २८ दिनको लागि ९८ रुपियाँ उपलब्ध रहेको टेलिकमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल

शिक्षक सेवा आयोगले गत पुस २५ गते आव्हान गरेको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिइने सामान्य परीक्षा स्थागित

भरतपुर अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बिषयलाई लिएर सिताराम कट्टेल(धुर्मुस) आक्रोशित भएका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेशनको आधिकारिक फेसबुक पेजमार्फत एउटा