नेपाल टेलिकमको नयाँ अफर
काठमाडौँ, ०६ श्रावण । नेपाल टेलिकमले साउन १ देखि लागुहुनेगरी समर अफर ल्याएको छ । टेलिकमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार २० मिनेट भ्वाइस प्याक १५ रुपियाँमा उपलब्ध हुन्छ र एक दिनभर कल गर्न सकिन्छ भने एक सय मिनेट भ्वाइस प्याक तीन दिनका लागि ४९ रुपियाँमा उपलब्ध छ ।
त्यसैगरी नयाँ अफरका रूपमा एक एमबीपीएस स्पिडको अनलिमिटेड डाटा एक दिनका लागि ४९ रुपियाँमा गराइएको टेलिकमले जनाएको छ । सबै नेटवर्कमा १०० एसएमएस एक दिनको लागि १५ रुपियाँ, २०० एसएमएस तीन दिनका लागि २९ रुपियाँ र तीनसय एसएमएस २८ दिनको लागि ९८ रुपियाँ उपलब्ध रहेको टेलिकमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

