विवाह गर्ने उमेर १८ बनाउनको लागि अध्ययान गर्दै कानुन मन्त्रालय
काठमाडौैं, असार १ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कानुन मन्त्री गोबिन्दप्रसाद शर्मा कोईरालाले विवाहको हदम्याद समायोजनका लागि अध्ययन भईरहको बताएका छन ।

”१६ बर्षमा नागरिकता पाउँने १८ बर्षमा भोट हाल्न पाईन्छ तर विवाह गर्न २० बर्ष कुर्नु पर्छ । विवाह गर्न २० बर्षमा कुर्नु पर्ने कुरा कुनै पनि स्टयान्डरले देखाउँदैन, यसले बरु अपराध बढाउने काम भइरहेको र बालविवाहमा सजाय भइरहेको छ । यसलाई Review गर्नै पर्छ ।” उनले बताएका छन् ।
कानुनमा विवाह गर्नका लागि २० बर्ष पुग्नै पर्ने बाध्यकारी ब्यवस्था रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

