ललितपुर महानगर प्रमुखमा चिरीबाबु र उपप्रमुखमा मञ्जलीको अग्रता कायमै

ललितपुर । ललितपुर महानगर प्रमुखमा ८५३४ मतसहित नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको अग्रता कायमै रहेको छ । यसैगरी, ४३३५ मतसहित उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्य बज्राचार्यले समेत अग्रता कायमै राखेकी छिन् ।
प्रमुखमा नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकार ३७८५ मतसहित दोस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जन ७९५ मतसहित तेस्रो स्थानमा छन् । त्यस्तै उप प्रमुखमा नेकपा माओवादी केन्द्रका बाबुराम बज्राचार्यले २७९४ मतसहित दोश्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका स्वणर्िमा शाक्यले १४२४ मतसहित तेश्रो स्थान कायम राखेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस