भरतपुर महानगरमा रेनु दाहाल २२६ मतले अग्रता

चितवन, । भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । नगर प्रमुख पदका प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदी भन्दा २२६ मतले अग्रता राखेकी छिन् ।
हाल भरतपुर महानगरपालिकाको वडा नम्बर ५ को मतगणना भइराखेको छ । दाहालले ६६७८, एमालेका सुवेदीले ६४५२ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२५५ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेका चित्रसेन अधिकारीले ८१२०, राप्रपाका हिमला गुरुङले ५३०६ मत प्राप्त गरेका छन् । पछिल्लो मतगणनामा दाहालको मत बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस