स्नातक उत्तीर्ण इन्जिनियरहरुलाई अब लोकसेवामा सातौ तह कायम

काठमाडौं, २५ फागुन । बाग्मती प्रदेश सरकारले स्नातक उत्तीर्ण गरेका इन्जिनियरहरुलाई निजामति सेवा प्रवेशमा सातौ तह कामय गर्ने भएको छ ।
लोकसेवा आयोगले जारी गरेको विज्ञापनमा स्नातक उत्तीर्ण इन्जिनियरहरुलाई छैठौ तहमा आह्वान गरेकोमा आपत्ति जनाउँदै सातौ तह कायम गर्न नेपाल इन्जिनियर्स एसोसिएसनले प्रदेशलाई ध्यानाकर्षण गराएको थियो ।
बाग्मती प्रदेशले लोकसेवा आयोगसँग सल्लाह गरेपछि प्रदेश निजामती सेवा विधेयकमा सातौ तह कायम गर्ने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस