काठमाडौं / नेपाली कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ। बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने पार्टीको संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत [...]